Yoga Day by State

राज्य निर्वाचन आयोगद्वारा योग दिवस

Share this news

राज्य निर्वाचन आयोग – सिक्किमले गान्तोकस्थित आफ्नो कार्यालय परिसरमा ठूलो उत्साह र सक्रिय सहभागिताका साथ अन्तर्राष्ट्रिय योग दिवस गरेको थियो। कार्यक्रममा राज्य निर्वाचन आयुक्त केसी लेप्चा, आइएएस (सेवानिवृत्त) र राज्य निर्वाचन आयोगका सचिव श्रीमती केडी रेचुङ, आइएएसको उपस्थिति रहेको थियो। साथै अतिरिक्त निर्देशक साम्देश मोक्तान, उपनिर्देशक, उपसचिव, लेखा अधिकारी र आयोगका सबै कर्मचारीहरू पनि उपस्थित थिए। यो जानकारी राज्य निर्वाचन आयोगबाट जारी प्रेस विज्ञप्तिबाट प्राप्त भएको हो।

Yoga Day by State

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त