प्राण बेच्नेहरुको युग-युगसम्म निन्दा गरिने:क्रमाकपा

Share this news

दार्जीलिङ, 28 जुलाई(निसं): अरुको प्राण बेचेर सम्झौतामा जानेहरुको क्रामाकपाले कडा शब्दमा निन्दा गर्ने बताएको छ। गठन कालयता गोर्खाल्याण्डको मूल मुद्दाबाट एक इञ्च पछि नसर्ने क्रामाकपाले यो मागको दावीमा लगातार कार्यक्रम गरिएको सुनील राईको भनाइ छ।27 जुलाई पालन गरिने गोर्खाल्याणड शहीद दिवसको महत्व छुट्टै बताउँदै उनले यसबारे कुनै किसिमको वैमनस्यता नहुने प्रष्ट गराएका छन्। यसबीच 39औं गोर्खाल्याण्ड शहीद दिवसको अवसरमा आज आइतबार क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-द्वारा श्रद्धाञ्जली सभा आयोजना गरियो। दार्जीलिङ रेलवे स्टेशनबाट शुरु गरेर चोक बजारमा समापन गरिएको रैलीपछि शुरु गरिएको जनसभालाई  दलीय महासचिव नर्बु लामाले अध्क्षयता गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त