मंगनका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत

Share this news

मंगन जिल्लाका तीनै निर्वाचन क्षेत्रका नवनियुक्त अध्यक्ष, एपीएस र एचओडीहरूलाई बिहीबार स्वागत गरियो। कार्यक्रम सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम पार्टी जिल्ला स्तरीय समिति) द्वारा आयोजना गरिएको थियो। कार्यक्रममा मन्त्री तथा क्षेत्र विधायक साम्दुप लेप्चा, मन्त्री तथा क्षेत्र विधायक पिन्टसो नामग्याल लेप्चा, अध्यक्ष र उपाध्यक्ष, सबै निर्वाचन क्षेत्रका जिल्ला सदस्यहरूको उपस्थिति थियो। यो कार्यक्रम मंगन जिल्ला जिल्ला भवनमा आयोजित थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त