warning of going on street protests

माग पूरा नभए सडक आन्दोलनमा ओर्लने चेतावनी

Share this news

घैयाबारी मलाबाँसे ठेकेदार संगठनले स्थानीयहरूलाई पीडब्ल्युडीको कार्यमा प्राथमिकता दिनुपर्ने माग गर्दै माग पूरा नभए सोमबारदेखि सडक आन्दोलनमा ओर्लने चेतावनी दिएको छ। घैयाबारी मलाबाँसे ठेकादार संगठन मिरिक महकुमा सभापति विदुर गुरुङ, उप-सभापति सन्तमनी सुब्बा, अमजद सुब्बा,सचिव: मदन तामाङ, सह- सचिव: रोहित देवान, अन्वेस माले, कोषाध्यक्ष राजेश प्रधानले दुधे गोकुल लजमा एउटा प्रेस भेलाको आयोजना गरेर उक्त चेतावनी दिंदै संगठनले क्षेत्रीय शिक्षित बेरोजगार युवाहरु आफ्नै क्षेत्रमा रहेर हरेक सामाजिक कार्य लगायत सर्वागीन बिकाशमा सहभागी बन्नलाई क्षेत्रमा आएको सरकारी गैर सरकारी बिकाश कार्यमा प्रत्यक्ष रुपमा सहभागी बन्ने वातावरण सृजना गर्नु पर्ने माग गरिरहेको जानकारी गराउँदै मलाँबासेदेखि घैयाबारीसम्म मिरिक महकुमा अन्तर्गत पर्ने हुनाले यहाँ हुने कुनै पनि कार्यको ठेका स्थानीयहरूले पाउनुपर्ने माग गरेको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त