स्वास्थ्य टोलीद्वारा महकुमा अस्पताल भ्रमण

Share this news

जीटीए स्वास्थ्य एवं परिवार कल्याण विभागका एमओडी सभासद श्याम शेर्पा, उत्तर बङ्गाल स्वास्थ्य निर्देशनालय, उत्तरकन्याका डिप्टी निर्देशक (स्वास्थ्य सेवा), संयुक्त निर्देशक (उत्तर बङ्गाल जोन)ले संयुक्त रूपमा सोमबार खरसाङ महकुमा अस्पताल भ्रमण गरेको थियो। टोलीले घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गरेको थियो।
भ्रमण अवधी स्वास्थ्य सेवालाई अझ प्रभावशाली बनाउने विचारहरू आदान प्रदान गरिएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त