आईजीजेएफका दुई जना कार्यकर्ताहरूले पाए जमानत

Share this news

दार्जीलिङ,22 जून (निस): इण्डियन गोर्खा जनशक्ति
फण्ट (आईजीजेएफ)-का कार्यकर्ता दिपु थापा अनि पेमा छिरिङ उर्फ मनिष लेप्चाले कलकत्ता उच्ब न्यायलयबाट जमानत पाएपछि उनीहरूलाई दार्जीलिङ सुधार गृहबाट रिहा गरिएको छ। उनीहरूले कलकत्ता उच्च न्यायलयबाट रिहा गरिएपछि पार्टी संयोजक तथा सभासद् अजय एडवर्ड हिजो उनीहरूलाई भेट्न दार्जीलिङको संशोधन गृह पुगेका थिए। ज्ञात रहोस्, उनीहरू दुवैलाई गत अप्रेलको दिन जोरबंगलो पुलिस थाना अधिनस्थ एक युवकलाई ड्रग्स ओसार पसारमा स्कुटी दिएर सहयोग गर्ने गरेको आरोपमा दिए शापालाई पु‌लिसले पक्राउ गरेको थियो भने छिरिङ उर्फ मनिष लेप्चालाई पनि मामिलामा पक्राउ गरिएको थियो। त्यसपछि उनीहरू दार्जीलिङको संशोधन गृहमा सजाय काटिरहेका थिए। तर हिजो कलकत्ता उच्ब न्यायलयबाट उनीहरूले जमानत पाएर उनीहरू संशोधन गृहबाट निस्किएपछि उनीहरूलाई पाट को पश्वबाट खदा लगाएर स्वागत गरियो। सोही अवसरमा बोल्दै अजय एडवर्डले उनीहरू दुइको पकाउलाई षड़यंत्र भनी बताए। उनले भने, उनीहरूले ड्रग्स बेच-बिखान गरेको भए आज भेट्न आउने थिइन। म विश्वस्त तु उनीहरु राजनैतिक पौड़ित मात्र हो। आज पनि खुशौ छु। उनीहरूले ड्रग्स बेच्दैछ भन्ने हामीलाई शंका भए हाम्रै पाटको भए पनि म केही गर्ने थिइन। तर उनीहरू निर्दोष छ भनेर सत प्रतिशत थाहा छ,एडवर्डले भने।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त