आगनबाडी कर्मी जिमी लेप्चालाई दिइयो श्रद्धाञ्जली

Share this news

दार्जीलिङ पुलबजार प्रोजेक्ट अन्तर्गत रङदुकी आगनबाडी कर्मी जिमी लेप्चाको निधनमा उनलाई प्रोजेक्टको पक्षबाट मङ्गलबार श्रद्धाञ्जली अर्पण गरियो। लेप्चाको अन्तिम संस्कार रङदुमा नै गरिएको थियो। यसक्रममा प्रोजेक्टको केन्द्रीय सङ्गठनकी अध्यक्ष पुष्प लामा, दार्जीलिङ पुलबजार प्रोजेक्टकी अध्यक्ष पूर्णिमा देवान साङ्गठनिक सचिव शान्ता छेत्रीलगायत दार्जीलिङ पुलबजार प्रोजेक्टको आगनबाडी कर्मी-सहकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। धेरै समयदेखि विरामी रहेकी लेप्चाले आफुपछि श्रीमान र नानीहरू छोडिगएको श्रीमती सीता गुरूङले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त