STP constructed in Mirik Lake

मिरिक झीलमा निर्मित एसटीपी आयो संचालनमा

Share this news

पर्यटनको क्षेत्रमा मिरिकलाई चिनाउने मिरिक झीलमा स्वच्छ पानी पठाउने उद्देश्य राखेर करोडौं रूपियाको लागतमा निर्माण गरिएको तीनवटा एसटीपी (सेवेज ट्रिटमेन्ट प्लान्ट) दुईको सफल परीक्षण बिहीबार गरिएको छ। मिरिक नगरपालिका अध्यक्ष एलबी राईको उपस्थितिमा उक्त सफल परीक्षण भएपछि एसटीपी सुचारू हुने नगरपालिका अध्यक्ष एलबी राईले बताए। तिनले एसटीपी दुईले दुई सय घरलाई जाडेको जो अझ बढ्न पनि सक्नेछ भन्दै तीवर्षसम्म उक्त योजनालाई विभागले संचालन गरेर मिरिक नगरपालिकालाई हस्तान्तरण गर्ने बताए। तिनले सफल परीक्षण भएपछि निरन्तर संचालनमा आउने भन्दै चाँडै एसटीपी एक र दुई पनि परीक्षण गरेर संचालनमा ल्याइने बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त