The sick cow was kept in a safe place

विमारी गाईलाई सुरक्षित स्थानमा राखियो

Share this news

भारत नेपाल सीमा ओकेटी खडका गाउँ मुनिको कच्चा बाटोमा चार दिन अघि कसैले एउटा बिमार गाईलाई छोडिदिएको थियो। विमारी अवस्थामा लडिरहेको खबर सामाजिक संजालमा फैलिएपछि स्थानीय मानिस अनि विभिन्न निकायका मानिसहरू, ग्राम पन्चायतका निर्वाचित सदस्यहरू,एसएसबी उपस्थित रहेर गाईलाई उद्धार गर्ने भरमग्दुर चेष्टा गरेका थिए भने मिरिक प्राणी सम्पद विभागका कर्माचारीहरू पवन छेत्री ,रिया सुब्बा अनि चेतन प्रधान पनि उक्त स्थानमा पुगेर गाईको निरन्तर उपचार गरिरहेका छन्। यही क्रममा उक्त गाईको वस्तुस्थिति बुझ्न मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राई घटना स्थलमा पुगेपछि मिरिक महकुमा शासकसित परामर्श गरेर उक्त गाईलाई सुरक्षीत स्थानमा लगेर राखिने आश्वसन दिएका थिए। फलस्वरूप शुक्रबार साँझ विमारी गाईलाई जेसीभीको सहयोगद्वारा ओकेटी खड्का गाउँमा रहेको टौवासम्म ल्याएर ओतमा राखिने कार्य गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त