कला संगम मञ्चको सातौं प्रकरण ३१ अगस्तमा हुने

Share this news

दार्जीलिङमा सञ्चालित कला संगम मञ्चको साहित्य तरङ्गको सातौं प्रकरण आगामी ३१ अगस्त २०२५ आइतबारको दिन गोर्खा दुःख निवारक सम्मेलन भवनमा आयोजन गरिने भएको छ। गोर्खा दुःख निवारक सम्मेलन भवनमा कला संगम मञ्चका अध्यक्ष मनिराज खनालको सभापतित्वमा आयोजित सभामा यस कुराको निर्णय गरियो। कला संगम मञ्च दार्जीलिङद्वारा गरिने कार्यक्रम खुल्ला आकाश प्रतियोगिताको पनि छैटौं प्रकरण सम्पन्न गरियो। उक्त खुल्ला आकाश प्रतियोगिताको उपसमितिका संयोजक संजीव गजमेर थिए भने उक्त प्रतियोगितामा धेरै सदस्यहरुले सहभागिता जनाएका थिए। प्रतियोगिताको विषय नाटक लेखन रहेको थियो जसमा पहिलो प्रथम राजा काम्बाङ, दोस्रो किशन सार्की अनि तेस्रो श्रवणकुमार प्रधान बन्न सफल भए। खुल्ला आकाश प्रतियोगिताका विजेता सदस्यहरूलाई अध्यक्ष मणिराज खनालको बाहुलीबाट माल्यार्पणको साथमा प्रमाणपत्र अनि पारितोषिकद्वारा सम्मानित गरिएको छ। उक्त प्रतियोगिताका प्रायोजक विशन कार्की अनि योगिता राई उप समितिका सदस्यगणहरु थिए।

The seventh episode of Kala Sangam Mancha will be held on 31 August

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त