चलचित्र जार मिरिकमा प्रदर्शन गरिने

Share this news

नेपाली कथानक चलचित्र जार आगमी 30,31 जुलाई अनि 1 अगस्तमा मिरिकमा देखाइने भएको छ। मिरिक रङ्गशाला भवनमा उक्त चलचित्र प्रदर्शन गरिने तयारी पूरा भइसकेको चलचित्रका निर्माता निर्देशक फुर्बा छिरिङ लामाले जानकारी गराउँदै मिरिकवासीलाई उक्त चलचित्र हेरिदिने अनुरोध गरेका छन्। तिनले दार्जीलि पहाड, तराई अनि नेपालमा जार चलचित्र प्रदर्शन भइसकेको अनि दर्शक श्रोताहरूको सकरात्मक प्रतिक्रिया पाएको जानकारी गराउँदै मिरिकवासीको माया पनि चलचित्रले पाउने आशा गरिएको बताए। तिनले साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथाबाट जार चलचित्र निर्माण गरिएकोले विशेष गरि बिद्यार्थीहरूको लागि जार ज्ञानवर्धक रहेको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त