मलट पुल बजारमा ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना।

Share this news

मिरिक  : (निसं) सुके खण्ड अन्तर्गत पर्ने मलट पुल बजारमा ‘दि बुक थिफ’ नामक खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना गरिएको छ। उक्त पुस्तकालयको स्थापना चर्चित लेखिका सृजना सुब्बाको नेतृत्वमा गरिएको हो। विगत धेरै वर्षदेखि संचालनमा रहेको ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयले ग्रामीण क्षेत्रमा पुस्तकमैत्री वातावरण सिर्जना गर्दै आएको छ। पुस्तकालयको पहिलो शाखा राङभाङ टुक्रेमा, दोस्रो शाखा सात माइल साङमा स्थापना भइसकेको छ भने तेस्रो शाखाको रूपमा मलट पुल बजारमा यो सेवा विस्तार गरिएको हो। स्थानीय बालबालिका तथा युवायुवतीलाई कुलतबाट जोगाउन, मोबाइल फोनको दुरुपयोगबाट टाढा राख्न र पुस्तकप्रतिको रुचि तथा अध्ययन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तकालयको विस्तार गरिएको सृजना सुब्बाले जानकारी गराइन। यस पहलले ग्रामीण क्षेत्रमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा पनि गरिएकाे छ ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त