The bonus is snatched on time

समयमा नै बोनसको छिनाफाना गरिदिउन्

Share this news

दशैंको मुखमा होइन वर्तमान समयमा नै चियाकमानमा वितरण गरिने बोनसबारे दार्जीलिङ पहाडका श्रमिक संगठनहरूले पहल गर्नुपर्ने माग मरमा चियाकमानका चिया श्रमिकहरूको पक्षमा चिया श्रमिक बसन्ती लिम्बूले गरेकी छिन्। तिनले बोनस दिने बेलामा मात्रै श्रमिक संगठनहरू अत्तालिनु हुँदै समयमा नै बोनसको छिनाफाना गर्न श्रमिक संगठनहरू अघि आए असल हुनेछ भन्दै बीस प्रतिशत बोनसको मागको दाबिमा श्रमिक संगठनहरूले अहिले नै मालिक अनि प्रबन्धक पक्षलाई मागपत्र बुझाइदिने अनुरोध गरेकी लिम्बूले छिन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त