अनुप गदालद्वारा एलबी राईप्रति आभार प्रकट

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका युवा संगठन युवा शक्ति केन्द्रीय उपाध्यक्ष अनुप गदालले मिरिक नगरपालिका अध्यक्ष एलबी राईसित भेट गरि हाउस फर अल योजना अन्तर्गत मिरिक नगरपालिकाबासीलाई घर निर्माणको लागि रहल रकम भुक्तान गर्ने प्रक्रिया शुरू गरिदिएकोमा आभार प्रकट गरे। यस अवसरमा बोल्दै अनुप गदालले राईको लामो समयको कार्यप्रणालीको अनुभव र सक्रिय कार्य प्रणालीले मिरिक नगरपालिकाका वार्डवासीले घर निर्माणको लागि रहल रकम पाउने भएको छ, जो अति नै हर्षको कुरो रहेको बताए। तिनले मिरिक नगरपालिका सरह दार्जीलिङ पहाडका अन्य नगरपालिकाहरूमा पनि यस विषयमा कार्य हुने आशा ब्यक्त गर्दै सबै नगरपालिकाबासीले घर निर्माण गरेको हेर्न चाहने बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त