Teacher and student

अभानेअजासको सभा सम्पन्न

Share this news

अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समितिकाे सभा मिरिक युवा आवासमा आइतबार सम्पन्न भयाे।

संघकाे मिरिक महकुमा समितिकाे तत्वावधानमा आयाेजित सभाकाे अध्यक्षता केन्द्रीय अध्यक्ष बुद्धबीर सार्कीले गरेका थिए। सभामा कार्यकारी अध्यक्ष संजीव माेथे, महासचिव रिमेस माेथे, प्रवक्ता सीके लाेहार , केन्द्रीय सहसचिव उमेस ताेलाङ्गी, उपाध्यक्ष सत्येन वरदेवा, हिमाल विश्व, तारा घिमिरे आदि उपस्थित थिए।

केन्द्रीय साँगठनिक सचिव उज्ज्वल मङ्ग्रातीले संचालन गरेकाे सभाले जीटीए क्षेत्रमा आरक्षणकाे लागि 19 सेप्टेम्बर -2022 मा जीटीए सभामा प्रस्ताव पारित भए पनि हालसम्म कार्यनवयन हुन नसकेकाे जानकारी गराइयो। जसकाे लागि संगठनका केन्द्रीय टाेलीले चाँडै जीटीए मुख्य कार्यपाल अनित थापासित भेटवार्ता गर्ने निर्णय गरेकाे संघका प्रवक्ता सीके लाेहारले बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त