सिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा

खरसाङ , (निसं)ः खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान प्रधान सहदेव तामाङले सिंगेल चियाबगान अन्तर्गत नयाँधुरा गाउँको सुबाला देवानको घर निजी कोषबाट बनाई दिने भएको छ।…

Continue Readingसिंगेल चियाबारीको नयाँधुरा निवासी सुबला देवानको घर पञ्चायत प्रधानले आफ्नै खर्चमा

नारी शक्तिलाई सक्रिय बनाउन समिति गठन

खरसाङ, (निसं): 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टिको माथिलो चैतेपानीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अप्पर चैतेपानी शाखाको तत्वधानमा नारी शक्ति समष्टि अध्यक्षा सुष्मा मुखियाको सभापतित्वमा एउटा सभा सम्पन्न भयो। सभामा…

Continue Readingनारी शक्तिलाई सक्रिय बनाउन समिति गठन

गिद्ध पहाड क्षेत्रमा गरियो सर्विस बुक डे पालन

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग अन्तर्गत रहेका प्राथमिक शिक्षक शिक्षिकाहरुको लागि मङ्गलबार सर्विस बुक डे पालन गरिएको थियो। खरसाङको गिद्ध पहाड क्षेत्रमा जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको…

Continue Readingगिद्ध पहाड क्षेत्रमा गरियो सर्विस बुक डे पालन