आजको भेटघाट भयो रमाइलो

चर्चित सङ्गीतकार जीवन अधिकारीद्वारा रचित अनि सङ्गीतवद्ध मादले तालको गीत आजको भेटघाट भयो रमाइलो रेकर्डिङ्ग गरिएको छ। सिलगढीको पत्थरघट्टा अवस्थित भाकालयमा रेकर्डिङ्ग गरिएको गीत गायक सुमन निरौला अमि जुनु गौतमले…

Continue Readingआजको भेटघाट भयो रमाइलो

लक्ष्मी देवान पद्माश्रीलाई विद्यावारिधि प्राप्त

देवीडाङ्गा, मिडिल प्लस, सिलगढीकी लक्ष्मी देवान पद्माश्रीले जयपुर महर्षि वैदिक विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गरेकी छिन्। उनले अङ्क ज्योतिष विषयमा विद्यावारिधि प्राप्त गरेकी हुन्। आमा शकुन्तला देवान र बुवा स्व. रबिचन्द्र…

Continue Readingलक्ष्मी देवान पद्माश्रीलाई विद्यावारिधि प्राप्त

कवि साहित्यकार बिमल खतिवडा माइला रहेनन्

युवा कवि साहित्यकार बिमल खतिवडा माइला हामीमाझ रहेनन्। सोमवार राति सिलगढीको एउटा नर्सिङ होममा उपचाराधीन अवस्थामा उनको निधन भयो। उनको पेटसम्बन्धी रोगले अचानक सिकिस्त पारेपछि नर्सिङ होममा भर्ती गरिएको थियो।…

Continue Readingकवि साहित्यकार बिमल खतिवडा माइला रहेनन्