गोर्खाल्यान्ड संयुक्त संघर्ष समितिद्वारा रक्तदान शिविर
गोर्खाल्यान्ड संयुक्त संघर्ष समिति, नयाँ दिल्लीद्वारा रेडक्रस हेडक्वार्टरमा 79औं स्वाधीनता दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरिएको थियो। जसमा दिल्लीवासी गोर्खाहरूले स्वेच्छाले रक्तदान गरेका थिए। यी रक्तदाताहरूप्रति आभार प्रकट गर्दै भविष्यमा…