गाडीधुरा–मिरिक-सिमाना सडक १२ घण्टs बन्द गर्ने
मिरिकको घैयाबारी मलाबाँसे ठेकेदार संगठनले पीडब्ल्युडी अन्तर्गतका कामहरूमा स्थानीय ठेकेदार र कामदारलाई प्राथमिकता दिनुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको छ। संगठनले १२ अगस्त, मंगलबारका दिन गाडीधुरा–मिरिक सिमाना सडकमा १२ घण्टा लामो…