डा. मुनिष तामाङद्वारा स्व. घिसिङलाई श्रद्धाञ्जली
कंग्रेस नेता प्रा. डा. मुनिष तामाङले मिरिकमा जनसम्पर्क अभियानको क्रममा मन्जुश्री पार्कमा रहेको स्व. सुवास घिसिङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा बोल्दै डा. तामाङले स्व. सुवास घिसिङको समाधि…