एनएच १० शनिबार फेरि झरयो ढुङ्गा मूढा
शनिबार दिउँसो दुइ बजेदेखि सडक खोलिन सक्ने बताइएको राष्ट्रिय राजमार्ग १० मा फेरि ढुङ्गा मूढा झरेको छ। जसले गर्दा उक्त सडक आज खोलिन गाह्रो भएको हाम्रा प्रतिनिधिले जानकारी गराएका छन्।
शनिबार दिउँसो दुइ बजेदेखि सडक खोलिन सक्ने बताइएको राष्ट्रिय राजमार्ग १० मा फेरि ढुङ्गा मूढा झरेको छ। जसले गर्दा उक्त सडक आज खोलिन गाह्रो भएको हाम्रा प्रतिनिधिले जानकारी गराएका छन्।
विगत बीस घण्टामा, बिरिक डाँडा र भउइँचाले नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० लाई असर गरेको छ। ढुङ्गामूढाहरू हटाउने काम भइरहेको छ। स्थानीय स्रोत अनुसार, ढुङ्गामूढाहरू हटाउने काम आज पनि जारी…
फापरखेतीमा पानी रोकिएको हुनाले, पुलीसले फापरखेती ग्रेफ टोलीसँग समन्वय गरी कम्तिमा एकतर्फी ट्राफिक आवागमन र साना सवारी साधनहरूको लागि बाटो खुला गर्न ढुङ्गामाटो हटाउने काम सुरु गरेको छ। यद्यपि, फेरि…