मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस पालन
कालेबुङको मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस समारोह भव्यताको साथमा आयोजना गरिएको थियो। उक्त समारोहको अध्यक्षता आयोजक समितिको सभापति बारूद थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा कालेबुङका विधायक रुदेन…