कल्याण राई हत्याकान्डमाथि विष्टको पत्र गोलेलाई
दार्जीलिङका सांसद राजु विष्टले सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पत्र लेखेर कल्याण राई हत्या प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गरेका छन्। उनले मृतक कल्याण राईको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन…