निःशुल्क आँखा जाँच शिविर सम्पन्न
रिम्बिक,23 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टिको लोधोमा ग्राम पञ्चायत-1 अन्तर्गत वार्ड नम्बर-3 स्थित बाँसबोटे स्वास्थ्य केन्द्रद्वारा आज नि:शुल्क आँखा जाँच शिविर आयोजना गरियो। स्थानिय सार्वजनिक भवनमा आयोजना गरिएको उक्त शिविरमा पञ्चायत सदस्यहरुको…