अनुसूचित संयुक्त मञ्चका प्रतिनिधिहरूको जीटीए मुख्य कार्यपालसँग भेटवार्ता
खरसाङ, (निसं): अनुसुचित सयुक्त मञ्चका मूल सचिव राजेश गजमेरको नेतृत्वमा अन्य दश जना वरिष्ठ सदस्यहरूको एउटा प्रतिनिधि टोलीले बिहीवार जीटीए प्रमुख कार्यपाल अनित थापासँग भेट गरेको जानकारी प्राप्त भएको छ।…