हिल तृणमूल कांग्रद्वारा पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो

खरसाङ,27 जुलाई(मोहन प्रसाद): हिल तृणमूल कांग्रद्वारा पनि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो। पहाड़को विभिन्न स्थानहरूमा सन्‌‍ 1986 को अलग राज्य गोर्खाल्याण्डको आन्दोलनमा आफ्नो प्राणको आहुति दिने…

Continue Readingहिल तृणमूल कांग्रद्वारा पनि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो

जन्म अनि मृत्यु प्रमाण-पत्रको एफिडेभिट शिविर समापन

पेशोक-तक्दाह:27 जुलाई (निसं): रंगली-रंगलीयट खण्ड विकास कार्यालय अनि खण्ड पञ्चायत समितिको संयुक्त आयोजनामा प्रथम पल्ट आयोजन गरिएको जन्म अनि मृत्यु प्रमाण-पत्र बनाउन आवश्यक एफिडेभिट् गरिने कार्यको आज दोस्रो शिविर सम्पन्न…

Continue Readingजन्म अनि मृत्यु प्रमाण-पत्रको एफिडेभिट शिविर समापन

वी लभ लिङ्सेबुङद्वारा जेष्ठ नागरिक सम्मान 

रिम्बिक, 27 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टि अन्तर्गत लोवर लिङ्सेबुङको एक संस्था वी लभ लिङ्सेबुङले स्थानीय सार्वजनिक भवनमा नागरिक सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको अध्यक्ष बल बहादुर विश्वकर्मा थिए भने प्रमुख…

Continue Readingवी लभ लिङ्सेबुङद्वारा जेष्ठ नागरिक सम्मान