रंगीत-मजुवामा नि:शुल्क नेत्र जाँच शिविर
मजुवा, 31 अगस्त (निसं): रंगीत-मजुवामा नि:शुल्क नेत्र अनि स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। डा.कास्तव कार, आरबीएसके एमओ, बिजनबारी ग्रामीण अस्पतालको मुख्य उपस्थितिमा सम्पन्न आजको शिविरमा डा. इन्दरजीत सानु, अप्टोमेट्रिस्ट सिलगढी…