फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग
खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्, अहिले धेरै…