फिल्म सम्बन्धी जीटीए प्रमुखको पत्र मुख्यमन्त्रीलाई

गोर्खाल्याण्ड क्षेत्रीयप्रशासनका प्रमुख कार्यपाल अनित थापाले जीटीए क्षेत्रका लागि अनिवार्य क्षेत्रीय सिनेमा नीतिमा नेपाली भाषाका चलचित्र समावेशको अनुरोध गर्दै पश्चिम बंगालका माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई एउटा पत्र लेखेका छन्।…

Continue Readingफिल्म सम्बन्धी जीटीए प्रमुखको पत्र मुख्यमन्त्रीलाई

सिक्किम राजभवनमा ७९औं स्व.दि.मा रक्तदान शिविर

सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरको निर्देशनमा, ७९औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा सिक्किमको राजभवनले विशेष रक्तदान शिविर आयोजना गरेको थियो। शिविर एसटीएनएम अस्पताल, गान्तोकको ट्रान्सफ्युजन मेडिसिन विभागसँगको सहकार्यमा आयोजना गरिएको थियो।…

Continue Readingसिक्किम राजभवनमा ७९औं स्व.दि.मा रक्तदान शिविर

जीटीए स्तरीय स्वतन्त्रता दिवसको अन्तिम तयारी

यसबर्ष मिरिकको आले खेल मैदानमा जीटीए स्तरीय स्वतन्त्रता दिवस पालन गरिने तयारी पूरा भइसकेको अनि कार्यक्रममा सबैलाई सहभागी भइदिने अनुरोध आयोजक समितका अध्यक्ष एलबी राई अनि महासचिव अरूण सिग्चीले बताए।…

Continue Readingजीटीए स्तरीय स्वतन्त्रता दिवसको अन्तिम तयारी