शहीद परिवारका विद्यार्थी छोरा-छोरीलाई पढ़ाइदिने अनितको घोषणा

दार्जीलिङ, 28  जुलाई (निसं): पढ़्नको लागि असुविधाको सामना गरिरहेका शहीद परिवारका छोरा-छोरीहरूलाई पढ़ाउन जीटीएका मुख्य कार्यपाल अनित थापाले पूर्ण सहयोग प्रदान गर्ने घोषणा गरे। गोर्खा रङ्गमञ्च भवनमा आयोजित शहीद दिवस…

Continue Readingशहीद परिवारका विद्यार्थी छोरा-छोरीलाई पढ़ाइदिने अनितको घोषणा

विभिन्न स्थानहरुमा गोर्खाल्याण्ड शहीद दिवस पालन

रिम्बिक, 28 जुलाई(आरती): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रिम्बिक लोधोमा समष्टिले आइतबार पार्टी कार्यालयमा शहीद दिवस पालन गरेको छ। कार्यक्रममा समष्टि सभासद् नोर्देन शेर्पा अनि भागोप्रमो समष्टि महासचिव तथा पञ्चायत कर्म…

Continue Readingविभिन्न स्थानहरुमा गोर्खाल्याण्ड शहीद दिवस पालन

तीनवटा नगरपालिकामा शीघ्र चुनाउ गराउनुपर्ने विनयको माग 

दार्जीलिङ, 27 जुलाई (निसं): जीटीए-का पूर्व प्रमुख एवं वर्तमान जीटीएका सभासद विनय तामाङले दार्जीलिङ पहाड़का तीनवटा नगरपालिकामा शीघ्र चुनाउ गराउनुपर्ने माग उठाएका छन्। जसमा कालेबुङ, खरसाङ अनि मिरिक नगरपालिका सामेल…

Continue Readingतीनवटा नगरपालिकामा शीघ्र चुनाउ गराउनुपर्ने विनयको माग