आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग
आशारिका फाउण्डेशनले रिम्बिकको माने डाँड़ाका ५१ वर्षीय रेक्टम क्यान्सर पीडित प्रभात राईलाई रु १०,००० को आर्थिक सहायता प्रदान गरेको छ। यद्यपि सहयोग रकम फाउण्डेशनमार्फत हस्तान्तरण गरिएको हो, वास्तविक दात्री हालै…