Strong possibility of accident due to falling electric poles

बिजुलीको खम्बा लडेर दुर्घटना हुने प्रबल सम्भावना

Share this news

माथिल्लो मिरिक बजारमा एउटा बिजुलीको खम्बा लड्ने अवस्थामा रहेको छ। उक्त फलामको विजुलीको खम्बाको पच्यात्तर प्रतिशत मक्किएको छ भने कुनै पनि समय खम्बा लडेर दुर्घटना हुने प्रवल सम्भावना देखा परेको छ। स्थानीयहरूले एक महीना अघि नै उक्त खम्बाको अवस्थाबारे विभागमा जनाए पनि हालसम्म कुनै पहल नगरेको गुनासो गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त