सशक्त जिल्ला समिति गठन

Share this news

भारतीय गोर्खा परिसंघ मोरीगाउँ जिल्ला समिति गठन अमलिघाटमा गरिएको छ। बैठकको सभापतित्व वरिष्ठ समाजसेवी छविलाल शर्माले गरेका थिए। सर्वसम्मत निर्णयअनुसार नारायण थापा अध्यक्ष र ध्रुव रेग्मी मूल सचिवको नेतृत्वमा नयाँ मोरीगाउँ जिल्ला समिति गठन गरिएको घोषणा गरियो। उक्त कार्यक्रममा डा. दिलीप क्षेत्री, भा.गो.प. उत्तर पूर्व जोन का अध्यक्ष, अमर अधिकारी,अध्यक्ष भा.गो.प. असम प्रदेश , लक्ष्मी भारद्वाज, भा.गो.प.का राष्ट्रिय संरक्षक, धन क्षेत्री, अध्यक्ष, अमलिघाट कल्याण समितिका , अमलिघाट महिला समितिका पदाधिकारीगण, अन्य स्थानीय बुद्धिजीवी, समाजसेवी तथा प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

strong district committee

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त