तेन्डोङ ल्हो रम फाट समितिद्वारा राज्यस्तरीय प्रतियोगिता

Share this news

तेन्डोङ ल्हो रम फाट समारोह समिति-२०२५ ले आज मनन भवनमा राज्यस्तरीय साहित्यिक प्रतियोगिता आयोजना गर्यो ।
तेन्डोङ ल्हो रम फाट समारोह समिति (TLRFCC) का प्रमुख संरक्षक तथा मुख्यमन्त्रीका सल्लाहकार कुङ्गा निमा लेप्चाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा भाग लिए। उनले सबै सहभागीहरूलाई बधाई दिए अनि साहित्यिक गतिविधिहरूमा प्रतिबद्ध रहन प्रोत्साहित गरे। उनले तेन्डोङ ल्हो रम फाट समारोह एक वार्षिक कार्यक्रम भएको र यस वर्षको कार्यक्रम राज्यको स्वर्ण जयन्तीसँग मेल खाने भएकोले यसको महत्व रहेको बताए। उनले शिक्षित व्यक्तिहरूलाई ज्ञान बाँड्न र समुदायको प्रगतिमा योगदान पुर्यााउन आग्रह गरे।

State Level Competition

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त