bodybuilding

हिलाङ याजिकको अद्वितीय सफलता

Share this news

१५औं दक्षिण एसियाली बडिबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०२५ मा भूटानको थिम्पुमा आयोजित प्रतियोगितामा मिस हिलाङ याजिकले अद्वितीय सफलता प्राप्त गरेकी छिन्। यसक्रममा हिलाङ याजिकले १ स्वर्ण पदक अनि १ रजत पदक जितेकी छिन्।

यस ऐतिहासिक उपलब्धिसँगै, हिलाङ फिजिक खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने पहिलो महिला बनेर अरुणाचल प्रदेशलाई मात्र होइन, सिंगो राष्ट्र राष्ट्रलाई गौरवान्वित तुल्याएकी छिन् |

Hillang Yajik

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त