SIR: Conspiracy to make foreigners

एसआईआर: विदेशी बनाउने षडयन्त्र

Share this news

भोटर कार्ड- मा हुने भनिएको स्पेशल ईनटेन्सिभ रिभिजन (एसआईआर) -को विरोधमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) सडक ओर्लिने सीपीआरओ शक्ति प्रशाद शर्माले चेताउनी दिएका छन्। निर्वाचन आयोगको दुरुपयोग गर्दै ११ वटा कागजपत्रको खोजीतलाशी गरेर भाजपाले बङ्गला र नेपाली भाषीहरुलाई विदेशी बनाउने षडयन्त्र गरिरहेको उनको आरोप छ।
राष्ट्रिय चुनाउ आयोगको दुरुपयोग र चुनाउ केन्द्रित भाजपाको उद्देश्यप्रति पहाडवासी जागरुक हुनपर्ने आह्वान गर्दै २८ जुलाई सुप्रिम कोर्ट-को सुनवाइ एवं फैसलापछि कार्यसूची अनुसार भागोप्रमो सडक आन्दोलनमा ओर्लिने उनले किटान गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त