वार्ड 17 को ज्योति ग्राममा फुटपाथ चर्कियो

Share this news

दार्जीलिङ,17 जुलाई(निसं): दार्जीलिङ पहाडमा वर्षाको कारण विभिन्न स्थानहरुमा पैह्रो गएको घटना अघि आएपनि यस घटनामा कुनै प्रकारको अप्रिय घटना घटिएको जानकारी छैन। दार्जीलिङ नगरपालिकाको वार्ड नम्बर 17 -को नव ज्योति ग्राममा पह्रोको कारण फुटपाथमा चर्केको छ। यस  घटनास्थलमा नगर पार्षद नितेश गुरुङ पुगेर स्थलगत अवलोकन तथा सर्वेक्षण गरिएको नगरपालिकाले जानकारी दिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त