टलिहुड फिल्मको अन्तिम शुटिङ्ग

Share this news

shooting of Tollywood film

शास्त्री प्रड्क्शनद्वारा गत सात जूनदेखि सिटोङ्गको बिभिन्न स्थानहरूमा लगातर चलिरहेको टलिहुड फिल्म शुटिङ्को आज अन्तिम दिन रह्यो।
बिक्रम राई सिटोङ्गको अनुरोधमा गरिएको यस चलचित्रको नाम “माया” रहेको छ भने सिटोङ्ग, कलकत्ता साथै हिमाचल प्रदेशको बिभिन्न स्थानहरूमा शुटिङ् गरिने जानकारी फिल्म निर्देशक शास्त्रीले जनाए। साथै अति नै मेहनतको साथमा निर्माण भईरहेको यस फिचर फिल्मलाई अस्कर अवार्डको नोमिनेशनमा पठाइने जानकारी पनि फिल्म निर्देशक शास्त्रीले दिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त