Shankardeva Dhakal will be awarded the Sikkimeli Bhanu Award

शङ्करदेव ढकाललाई सिक्किमेली भानु पुरस्कार दिइने

Share this news

साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक तथा साहित्यकार शङ्करदेव ढकाललाई सिक्किमले भानु पुरस्कार अलङ्करण गर्ने घोषणा गरेको छ। नेपाली साहित्य परिषद्, सिक्किमले वर्षेनी प्रदान गर्नेगरेको भानु पुरस्कारद्वारा यसपाली ढकाललाई अलङ्करण गर्ने भएको हो। उक्त पुरस्कार आगामी 13 जुलाई भानु जयन्तीको दिन प्रदान गरिनेछ। राज्य स्तरीय रूपमा यो गरिमामय पुरस्कार प्राप्त गर्ने समाचारले साहित्यकार देशभऱिका सङ्ग-संस्थाहरूलगायत व्यक्तिगतरुपमा मानिसहरूले शङ्करदेव ढकाललाई बधाइ दिइरहेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त