Serve the people with the government power they have

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

Share this news

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाले, आफुसित सरकारको तागत छ। यो तागत जनताको हितमा प्रयोग गर्ने भन्दै यही तागतको प्रयोग गरेर दार्जीलिङ्ग नगरपालिकाको कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन्। दार्जीलिङ्ग नगरपालिका कर्मचारीहरुको धेरै समस्या छ। त्यही समस्याहरूमाथि विस्तृत चर्चा गर्नु अनि समाधानको बाटो निकाल्नु उनले कर्मचारी अनि नगरपालिकाका बोर्डका सदस्यहरुसँग बैठकमा बसेको थापाले बताएका छन्। बैठकमा नगरपालिका अन्तर्गतका विद्यालयहरुको समस्या, शिक्षकको समस्या, पेन्सनको मुद्दा, नौकरी स्थायीकरणको मुद्दामाथि चर्चा गरेको बताउँदै स्थायिकरणको मुद्दाको कुरा गर्दा 29 जना कर्मचारीको स्थायी हुनु लागेको थियो। तर नगरपालिका भित्रबाट नै यसको बिरोध भएको थापाले बताए। मैले पाइनँ भने अरूले नपाओस् भन्ने मानसिक प्रवृत्ति त्याग्नु पर्ने सुझाउ थापाले दिए।

Serve the people with the government power they have.

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त