Selection for DNBSS

डा. छिमिला भोटिया डीएनबीएसएसका लागि छनोट

Share this news

अप्पर बुर्तुक निर्वाचन क्षेत्रअन्तर्गत राड्का, सातोङ निवासी डा. छिमिला भोटिया भारतको प्रतिष्ठित संस्थानमध्ये एक नयाँ दिल्लीस्थित सर ग‌ङ्गा राम अस्पताल, नयाँ दिल्लीमा क्लिनिकल रक्तविज्ञानमा प्रतिष्ठित डीएनबीएसएस (राष्ट्रिय बोर्डको डिप्लोमेट -सुपर स्पेशलिटी) का लागि छनोट भएकी छन्।
स्वर्गीय डा. सोनाम डाडुल भोटिया र पेमा ओङ्ङ्कित भोटियाकी सुपुत्री डा. भोटियाले ग्रेस एकाडेमी र तादोङको होली क्रस स्कूलबाट आफ्नो स्कूले शिक्षा आर्जन गरिन्। उनले असम मेडिकल कलेज (२०२०) बाट एमबीबीएस डिग्री हासिल गरिन् भने एम्स रायपुर (२०२४) मा सामान्य चिकित्सामा डक्टर अफ मेडिशन (एमडी) पूरा गरिन्। उनी जनवरी (२०२५) सम्म एम्स रायपुरमा सामान्य चिकित्सामा सिनियर रेजिडेन्टको रूपमा कार्यरत् थिइन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त