चौरस्ता-मल रोड सुन्दरीकरण गर्न बिरुवा रोपिने

Share this news

चौरस्ता-मल रोड क्षेत्रलाई अतिक्रमणमुक्तसँगै सुन्दरीकरण गर्न ३ अगस्त बिरुवा रोपिने अनन्त, अर्पण अनि दावा लेप्चा समुहले जनाएको छ। प्रतिवर्ष बिरुवाहरु रोपेर चौरस्ता अनि मल रोड परिसरमा सुन्दरीकरण गर्दै आएका युवा समुहले यसचोटि बेत लौरी, हाइड्रेञ्जियालगायत एजेलिया फूल प्रजातिका बिरुवाहरु रोपिने उनीहरुले जानकारी गराएका छन्। यसको साथै प्रतिवर्ष हुने उक्त कार्यमा बिरुवा प्रदान गर्दै आउने सहयोगीहरुप्रति आभार जनाउँदै यसवर्ष पनि यस्तै प्रकारको सहयोग गरिदिने अपील गरेका छन्।‌

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त