Same Day Sikkim Statewide GCI Seat Distribution

एकै दिन सिक्किम राज्यव्यापी जीसीआई सीट वितरण

Share this news

सामुदायिक सशक्तिकरणलाई उद्देश्यित गर्दै शनिबार रिनोक निर्वाचन क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी (Galvanised Corrugated Iron – GCI) वितरण कार्यक्रम ADC (Development) कार्यालय परिसरमा सम्पन्न गरियो। राज्य सरकारको यस पहलले समुदायको जीवनस्तर उकास्न तथा आधारभूत आवश्यकताको पूर्ति गर्दै जनस्तरमै सशक्तिकरण र प्रगतिको भावनालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमको अवसरमा मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडाले माननीय मुख्यमन्त्रीद्वारा आमजनताका लागि अगाडि सारिएको जनमुखी कार्यको प्रशंसा गर्दै लाभग्राहीहरूलाई प्राप्त स्रोतको अधिकतम सदुपयोग गरी उत्पादनशील कार्यमा लगाउन प्रेरित गरे।

Same Day Sikkim Statewide GCI Seat Distribution

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त