एटीएमबाट दश लाख पचास हजार चोरी

Share this news

गए राति सिलगढीको चम्पासरी क्षेत्रको एउटा एटीएमबाट पैसा चोरीको घटना घटेको छ। जुन एटीएमबाट दश लाख पचास हजार चोरी भएको जानकारी पाइएको छ। घटनाको प्रत्यक्षदर्शी एक युवतीले 100 नम्बरमा डायल गर्दा फोन लागेन, उनले आफ्ना बुवालाई खबर दिइन्। बुवाले परिचित पुलीसलाई खबर दिए। त्यसपछि प्रधान नगर थानाको पुलीस घटनास्थलमा पुगिञ्जेल बदमाशहरू पैसा लिएर सुइँकुच्चा ठोकिसकेका थिए। पुलीस घटनाको जाँचमा जुटेको जानकारी पाइएको छ।

Atm Robbery At Siliguri

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त