Road Safety Week

सुबुकमा सडक सुरक्षा सप्ताह सुरु

Share this news

सुबुक बजार प्राथमिक पाठशालामा आजदेखि दार्जीलिङ ट्राफिक प्रहरीले सडक सुरक्षा सप्ताह कार्यक्रम सुरु गर्‍यो। सेवक पीपीका ओ.सी. तपन कुमार दासको उपस्थितिमा आयोजित कार्यक्रममा चित्रकला, नाटक, र नृत्य प्रस्तुत गरियो। “सेभ ड्राइभ, सेभ लाइफ” विषयमा चित्रकला प्रतियोगिता र हेल्मेटको अनिवार्यता झल्काउने नाटकमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रह्यो। कार्यक्रममा गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Road Safety Week

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त