मृगौला रोगीको उपचारार्थ सहयोग गरिदिने अनुरोध

Share this news

मलट चियाकमान निवासी प्रितम राई मृगौला रोगले थलिएपछि उनको मृगौला प्रत्यारोपणको लागि धेरै रकम लाग्ने हुनाले अर्थ संग्रह गर्न चियाकमानका युवाहरू अनि शुभचिन्तकहरूले शनिबार मिरिक पर्यटन केन्द्रमा गीत प्रस्तुत गरेर अर्थ संग्रह गरे। यस अवसरमा बोल्दै अर्थ संग्रह गर्न आएको टोलीका एक सदस्य नवीन सुब्बाले मृगौला रोगी प्रितम राई चियाकमानको निम्न बर्गका मानिस रहेको, जसको आर्थिक अवस्था कमजोर रहेको अनि उनको सातामा दुईचोटी इाइलोसिस अनि मृगौला प्रत्यारोपणमा मोटो रकम लाग्ने भएपछि सबैलाई सहयोग माग्न आएको बताए। तिनले विभिन्न ठाउँमा यसरी नै अर्थ संग्रह गरिरहेको बताउँदै कसैले पनि सहयोग गर्न चाहे 9593967467 नम्बरमा सम्पर्क गरिदिने अनुरोध गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त