‘युवा शक्ति’ नेपाली-हिन्दी संस्करणको विमोचन

Share this news

युवा समाजलाई नयाँ प्रकारले सचेत गराउनुसँगै उनीहरुको वैचारिक लडाइँलाई टेवा पुर्याउन माकपा युवा एकाईले मुखपत्र ‘युवा शक्ति’ को नेपाली अनि हिन्दी संस्करण बिहीबार विमोचन गरेको थियो। गोर्खा दु:ख निवारक सम्मेलन भवनमा उक्त मुखपत्रको ५८औं वर्षगाँठ एवं प्रतिष्ठा दिवस पालन गर्दै नयाँ संस्करणको विमोचन गरिएको हो।
गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा राज्य कमिटि-को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अवसरमा आयोजित युवा संगोष्ठीलाई राष्ट्रिय महासचिव मोहम्मद सलीमले सम्बोधन गरेका थिए। उक्त पत्रिकामार्फत पहाडसँगै देशबाट क्षीण नयाँ युवा शक्तिलाई गक्रायुमोले ठूलो लडाईंसित जोड्ने प्रयास गरिने माकपा पोलिट ब्युरो नेता समन पाठकले जनाएका छन्।‌

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त