Release of 'Devbhoomi Uttarakhand A Pilgrimage'-1

‘देवभूमि उत्तराखण्ड एक तीर्थयात्रा’-१ को विमोचन

Share this news

आज सालुगाड़ा राजफाप्री स्थित दुर्गा मन्दिरमा पुस्तक ‘देवभूमि उत्तराखण्ड एक तीर्थयात्रा’ भाग-१ को विधिवत् विमोचन गरियो । क्षेत्र ‘प्रेम’ मुखिया द्वारा लेखिएको उक्त संस्मरणमा गुरु डा० मनोरथ धिताल संग गरिएको तीर्थयात्रा को ब्यौरा राखिएको छ । उत्तराखण्ड देवताहरूको एउटा वृहत क्षेत्र हो जसमा प्राचीन हजारौं मन्दिरहरू छन् तर पर्यटनको दृष्टिले भने हरिद्वार, ऋषिकेशका केही क्षेत्र एवं उत्तराखण्ड चार धामलाई मुख्य मानिन्छ।
यस पुस्तकमा सानो ठूलो गरि लगभग पैतालिस वटा किन्तु प्राचीन, महत्वपूर्ण एवं पौराणिक महत्व भएको मन्दिरको जानकारी दिइएको छ जहाँ वहाँहरू यात्रा को समय पुग्न सफल भए। यस पुस्तकले तीर्थयात्रीहरू लाई एउटा मार्ग दर्शन दिन्छ भन्ने लेखकले पूर्ण विश्वास रहेको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त