रॉयल च्यालेन्जर्स बेंगलुरुले फाइनलमा स्थान बनाए।

Share this news

रॉयल च्यालेन्जर्स बेंगलुरुले (RCB) पन्जाब किंग्सलाई सजिलै हराउँदै IPL 2025 को फाइनलमा स्थान बनाएको छ। सेमीफाइनल खेलमा बेंगलुरुले उत्कृष्ट प्रदर्शन गर्दै पन्जाबलाई हरायो, जसमा फिल सॉल्टको आक्रामक ब्याटिङ मुख्य आकर्षण रह्यो|

IPL 2025 को पहिलो क्वालिफायरमा रॉयल च्यालेन्जर्स बेंगलुरुले (RCB) पन्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यो खेल मोहालीको महाराजा यादविन्द्र सिंह स्टेडियममा भएको थियो।

खेलको मुख्य झलक:

  • पन्जाबले पहिले ब्याटिङ गर्दै 14.1 ओभरमा मात्र 101 रन बनायो।
  • RCB का लागि सुयश शर्मा र जोस हेजलवुड ले 3-3 विकेट लिए।
  • जवाफमा, फिल सॉल्टले 27 बलमा नटआउट 56 रन बनाउँदै RCB लाई मात्र 10 ओभरमै जित दिलाए ।

अब, पन्जाब किंग्स दोस्रो क्वालिफायर खेल्नेछ, जहाँ उनीहरूले एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछन्

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त