रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

Share this news

सोनादा, 5 जुलाई (निसं)ः रंगबुल उच्च माध्यमिक विद्यालय सन् 1999 मा निम्न उच्चको सरकारी मान्यता प्राप्त गरेपछि 2011 मा उच्च माध्यमिकको सरकारी मान्यता प्राप्त गरेको थियो। यस वर्ष 2025 मा यो विद्यालयले उच्चत्तर माध्यमिक विद्यालयको सरकारी मान्यता प्राप्त गरेको जानकारी प्राप्त भएको छ। यस विषयमा रंगबुल उच्चत्तर माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिश कमल लिम्बूले उक्त मान्यता प्राप्त गराउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले विशेष गरेर क्षेत्रीय सभासद एवं जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान, स्कूल डीआई तपशकुमार विश्‍वास, स्कूल एआई प्रदीप सुब्बा, एआई दालखी शेर्पा, एआई त्रिनेशा लामा लगायत सम्पूर्ण शिक्षक-शिक्षिका, अभिभावक अनि विद्यार्थीहरूलाई धन्यवाद दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त